बीमा कम्पनीहरुले यी ४ क्षेत्रमा लगानी गर्दा थप विवरण पेस गर्नुपर्ने
beemaadmin
२०८० फाल्गुन ३०, बुधबार
काठमाडौं । बीमा कम्पनीहरुका लगानीका क्षेत्र नियामक निकाय बीामा प्राधिकरणले निर्धारण गरिदिएको हुन्छ । बीमा कम्पनीहरूले विभिन्न ४ क्षेत्रमा लगानी गर्दा थप विवरण पेस गर्नुपर्ने भएको छ । जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीहरूलाई पत्र पठाउँदै पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसाय क्षेत्रमा लगानी गर्दा बीमा प्राधिकरणमा थप विवरण पेस गर्न न...