पूँजीबजारको सुधारमा अर्थमन्त्रीको ध्यान
beemaadmin
२०८० फाल्गुन २८, सोमबार
काठमाण्डौ । अर्थ मन्त्रालयको नेतृत्वमा माओवादीले दाबी गरिहँदा बजारले भने एमालेका विष्णु पौडेललाई खोजिरहेको थियो । तर अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान आइपुगे । उनले आफूलाई अर्थ मन्त्रालयमा योग्य सावित गर्न अभियान थालेका छन् । अर्थमन्त्री पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना...