एनएमबि बैंकद्वारा जीईएसआई योजना घोषणा
beemaadmin
२०८० फाल्गुन २६, शनिबार
काठमाडौँ । समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्धन गर्दै एनएमबि बैंकले लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवर्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको बैंकले जनाइएको छ । जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यक...