नेशनल लघुवित्तले बोलायो साधारण सभा
beemaadmin
२०८० फाल्गुन २०, आईतवार
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले चैत १६ गते, शुक्रबारका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। लघुवित्तले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुन...