अन्तिम कारोबार दिन पनि घट्यो नेप्से
beemaadmin
२०८० फाल्गुन १७, बिहीबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा झिना अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजार...