बीमा अभिकर्ताको अनलाइन परीक्षा सुविधाभन्दा पनि सकस
beemaadmin
२०८० फाल्गुन १२, शनिबार
सौगात कँडेल
नियामक निकाय नेपाल बीमा प्राधिकरणले अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट लिएर सात हजार भन्दा बढीले परीक्षा पास गरिसकेका छन् । यो पूरै नेपालको र सबै बीमा कम्पनीको तथ्यांक हो । समय सापेक्ष रुपमा यो राम्रो प्रयास हो । छिटो, छरितो, समयको बचत गरी अभिकर्ता हुन चाहनले बीमा सम्बन्धी पाठ्य सागम्री पढ्नै पर्ने, परीक्षामा ५० प्रतिशत नम्बर ल्याउनै पर्ने हुँदा अभिकर्ताको क्षमता र गुणस्तर वृद्...