सिटिजन लाइफद्वारा एमडिआरटी कार्यक्रम सम्पन्न, २० जना सम्मानित
beemaadmin
२०८० फाल्गुन ११, शुक्रबार
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुइ दिने एमडिआरटी, २०२४ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहे...