नेपाल पुनर्बीमा कम्पनीले माग्यो सीईओ
beemaadmin
२०८० फाल्गुन ८, मंगलवार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन माग गरेको छ। सोमबार सार्वजनिक सूचना निकाल्दै कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको हो। प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, वित्तीय, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बी...