यूनाइटेड अजोडको लाभांश प्रतिशत पारित
beemaadmin
२०८० फाल्गुन ७, सोमबार
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो । कम्पनीको सभाले सञ्चालक समितिमा समूह ‘क’बाट प्रतिनिधित्व गर्ने अजाद श्रेष्ठ, प्रणव कुमार दास (सीजी फुड्स नेपाल), ब...