सरकारको शर्त मानेर टिकटक खुल्न लागेको हो ?
beemaadmin
२०८० फाल्गुन ६, आईतवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकले गरेको प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा टिकटक खुल्ला गर्न सक्ने संकेत गरेका छन् । आइतबार सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिदै उनले टिकटकले गरेको प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा टिकटकलाई नियामन गर्न सम्भव रहेको बताए । उनले भने, टिकटकले नेपालको कर प्रणाली लगायत अन्य सबै नियम पालन गर्न ...