आरएसडिसी लघुवित्तको नाफा घट्यो
beemaadmin
२०८० माघ ४, बिहीबार
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाको नाफा १२ प्रतिशतले घटेर ६ करोड ९३ लाख रुपियाँ कायम भएको छ । यस्तो नाफा गत आवको सोही अवधिमा ७ करोड ९४ लाख रुपियाँ थियो । त्यसैगरी, लघुवित्तको खुद ब्याज आम्दानीसमेत घटेको छ । गत वर्षको सोही अवधिमा १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समिक्षा अवधिमा घटेर १२ करोड २० लाख र...