गरिमा विकास बैंकको फाइभ इन वान बचत खाता सञ्चालन
beemaadmin
२०८० माघ ३, बुधबार
काठमाडौँ । गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ, वेव बैकिङ, एटीएम, सि आस्वा तथा गरिमा ...