काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। खराब कर्जाका लागि छुट्याउनुपर्ने इम्पेरमेन्ट चार्जमा ठूलो कमी आएपछि बैंकको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँबाट ३५.३४ प्रतिशत बढेर १ अ...
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। कर्जा असुलीमा सुधार र इम्पेयरमेन्ट (कर्जा नोक्सानी व्यवस्था) खर्चमा आएको ठूलो गिरावटका कारण बैंकको खुद नाफा तीन गुणाभन्दा बढी बढेको हो।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० ...
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै अघिल्लो वर्षको घाटा उकासेर नाफा कमाउन सफल भएको छ। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै हकप्रद सेयरमार्फत पूँजी वृद्धि गरी ऋणभार घटाउँदा कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ बनेको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष १ करोड २० लाख रुपैया...