काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न तथा लगानी स्वीकृतिको प्रशासनिक प्रक्रिया थप सरल, पारदर्शी र डिजिटल बनाउन उद्योग विभागले ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता निर्देशिका–२०२६’ सार्वजनिक गरेको छ। नयाँ निर्देशिकाले उद्योग व्यवस्थापन सूचना प्रणाली मार्फत लगानी स्वीकृतिको सम्पूर्ण प्रक्रिया अनलाइन बनाएको छ।
निर्देशिकाअनुसार लगानीकर्ताले पोर्टलमा दर्ता वा लगइन गरी आवेदन सिर्जना गर्ने, आव...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने रकम उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा शिक्षातर्फ मात्रै १ खर्ब २४ अर्ब ८० करोड रुपैयाँ विदेशिएको छ।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ७९ करोड रुपैयाँ बढी हो। गत आर्थिक वर्षको प...
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य दोहोरो अङ्कले बढेर आएपछि नेपालमा पनि इन्धनको मूल्य बढ्ने लगभग निश्चित भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि आईओसीले हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँभन्दा बढीले बढाएर पठाएको निगम स्रोतले जनाएको छ। यससँगै निगमले पनि...