काठमाडौं । साहस ऊर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। विद्युत बिक्री आम्दानी वृद्धि र वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि कम्पनीको नाफामा उल्लेखनीय सुधार देखिएको हो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष असार मसान्तसम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसद्को अर्थ समितिमा प्रिआईपीओका नाममा भइरहेका अवैध सेयर कारोबार र आर्थिक चलखेलमा संलग्नमाथि कडा कारबाही गर्ने घोषणा गरे पनि व्यवहारमा ठोस कदम नचालिँदा यस्तो कारोबार झन् मौलाउँदै गएको छ।
निकट भविष्यमै कम्पनीले आईपीओ निष्कासन गर्ने भन्दै त्यसअघि नै सेयर खरिद गरे उच्च प्रतिफल पाइने प्रलोभन देखाएर बिचौलियाहरूले सर्वसाधारणबाट प...
काठमाडौं । प्रभु बैंकको बहुचर्चित कर्जा अपचलन प्रकरणमा पक्राउ पर्ने बैंकका पदाधिकारी, कर्मचारी तथा ऋणीहरूको संख्या १८ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरअन्तर्गत अनुसन्धानलाई तीव्र बनाउँदै थप चार जनालाई पक्राउ गरेसँगै पक्राउ संख्या १८ पुगेको हो।
सीआईबीका अनुसार प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुरका चार वटा मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भइसकेका छन्, जसमा २९ जनालाई प्...