काठमाडौं । नेपाल सरकार र लघुवित्त पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै लघुवित्त पीडितहरूले जारी आन्दोलन तथा अनसनका सबै कार्यक्रम स्थगित गरेका छन्।
अर्थ मन्त्रालयमा भएको वार्तापछि भएको सहमतिअनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि गठित कार्यदलको २०८१ साउन २२ गतेको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा १५ दिनभित्र कार्यान्वयन योजनासहित सिफारिस पेश गरिनेछ।
यस्तै, समस्यामा परेका...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा बीमा दाबी भुक्तानी गर्ने सामर्थ्यलाई पुनः पुष्टि गर्दै इक्रा नेपालले कम्पनीको ‘ए’ जारीकर्ता रेटिङ यथावत् कायम राखेको छ। साथै, कम्पनीलाई यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ बाट पनि हटाइएको छ।
इक्रा नेपालका अनुसार ‘ए’ रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता, न्...
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा ८६.१९ प्रतिशतले बढी हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। अघिल्लो वर्षको २३ करोड ४५ लाख रुपैयाँबाट घटेर समीक्षा अवधिमा २३ करोड ३४ ल...