काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै सरकार लगानीमैत्री वातावरण निर्माण र लगानीको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाको पहिलो सत्रमा तीन दर्जनभन्दा बढी उद्योगी–व्यवसायीसँग संवाद गर्दै अर्थमन्त्री वाग्लेले लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादनशील अर्थतन्...
काठमाडौं । बैंकको ब्याजदर निरन्तर घट्दै गएपछि बीमा कम्पनीहरूले दीर्घकालीन लगानीका नयाँ उपकरणको खोजी थालेका छन्। मुद्दती निक्षेपबाट पर्याप्त प्रतिफल नआउँदा कम्पनीहरूले उत्पादनमूलक क्षेत्र, ऋणपत्र तथा अन्य दीर्घकालीन परियोजनातर्फ लगानी विस्तार गर्न थालेका हुन्।
बैंकमा राखिएको ठूलो परिमाणको रकमबाट लागतसमेत नउठ्ने अवस्था सिर्जना भएपछि बीमा कम्पनीहरू लगानी विविधीकरणमा जुटेका छन्। एक जीवन बीमा कम्पनीका...
काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनलाई निरन्तरता दिँदै आज (बुधबार) पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण तथा अस्पतालमा भएको तोडफोड घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही नगरिएको भन्दै संघले मंगलबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको हो।
आन्दोलनअन्तर्गत आज ब...