काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुन थालेका छन्।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज...
काठमाडौं। बैंकिङ क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव हासिल गरेका इन्जिनियर विभोर झा हिमालयन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समिति बैठकले झालाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
झाले बैंकिङ क्षेत्रमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), ट्रेजरी फ्रन्ट प्रमुख तथा प्रमुख निर्देशित ऋण अधिकृतलगायत विभिन्न नेतृत...
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन र निजी क्षेत्रका सुझावबारे आज करिब तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्।
अर्थमन्त्रीको आह्वानमा अर्थ मन्त्रालयमा हुने छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएका उद्योगी व्यवसायी सहभागी हुनेछन्।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचि...