एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, यो आँधी आउनुभन्दा पहिलेको शान्ति थियो। एनिमेटेड तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन्। अनि आसपासको वातावरण आँधीबेहरी जस्तो देखिन्छ, अनि जहाजमा इस्लामिक गणतन्त्रको झन्डा फहराइरहेका छन्। ट्रम्पको यो पोस्ट न्युयोर्क टाइम्सले अमेरिका र इजरा...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमाको पहुँच विस्तार गर्न डिजिटल प्रणालीको विकास र ग्रामीण लक्षित कार्यक्रमलाई प्राथमिकता दिन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएका छन्।
नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव विशेषांकका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री वाग्लेले ग्रामीण क्षेत्र तथा न्यून आय भएका नागरिकसम्म बीमा सेवा पुर्याउनु प्राधिकरणको प्रमुख चुनौती र जिम्मेवारी भएको बताएका छन्। ...
काठमाडौँ । मुलुकको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो।
महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश, स्थानीय तह, सङ्गठित संस्था तथा सङ्घीय कानुनअनुसारका अन्य निकाय र समितिको गरी ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण...