काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा नाफासँगै बीमा व्यवसायमा पनि सकारात्मक वृद्धि हासिल गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २७ करोड ७ लाख रुपैयाँ ...
काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि नाफामा उल्लेख्य गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको...
काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफामा ६७.७५ प्रतिशतको ठूलो गिरावट देखिएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्म ४८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा भने १५ करोड ५० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।
विवरणअ...