काठमाडौं – शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका गोल्छालाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो।
यसअघि सर्वोच्च अदालत का न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम म्याद सोमबार साँझ ५ बजेसम्म उक्त सङ्ख्यामा आवेदन परेको हो।
अध्यक्ष सिफारिसका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्...
काठमाडौं — हवाई इन्धनको मूल्य लगातार बढ्नु, पर्यटक आगमन घट्नु र सञ्चालन खर्च अत्यधिक वृद्धि हुनुका कारण निजी वायुसेवा कम्पनीहरूले सरकारसँग तत्काल राहत र सहुलियतको माग गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै उद्योग गम्भीर संकटमा परेको जनाएको हो।
ज्ञापनपत्रमा कोरोना महामारी, २३–२४ भदौ २०८२ मा भएको आन्दोलन तथा हाल...