काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्य...
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर रकम १० अर्ब नाघेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ अनुसार यस अवधिसम्म १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरिएको छ।
यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष तेस्रो त्रैमाससम्म ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन दुवै प्रकारका कम्पनीहरूले उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको थियो। यस आधारमा चालु वर्षमा दाब...