काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपमा हल्का गिरावट देखिएको छ। चैतको तुलनामा व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा औसत ब्याजदर घटेको हो।
चैत महिनामा व्यक्तिगत निक्षेपमा औसत ४.४९ प्रतिशत ब्याजदर रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा पुगेको छ। त्यस्तै, संस्थागत निक्षेपतर्फ चैतको ३.२९ प्रतिशतबाट घटेर वैशाखमा ३.२३ प्रतिशत कायम भएको छ।
बैंकअ...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६० सम्पन्न भएको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तार सम्बन्धी विभिन्न विषयहरूमा समेत विस्तृत छलफल भएको छ। साधारण सभामा प्रस्तुत प्रस...
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीले छिटोमा चैत ३० गतेसम्म आईपीओ निष्काशन गरेको भएतापनि गते चैत २३ गते सोमबारबाट लागु हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने नेपाल सरकारबाट निर्णय भएकोले आईपीओ निष्काशन बन्द छिटोमा २०८३ बैशाख २ गते र ढिलोमा बैशाख १० ग...