काठमाडौं । इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको शान्ति वार्ता प्रयास असफल भएको छ। करिब एक महिनाअघि इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेपछि बढेको तनाव कम गर्ने उद्देश्यले उक्त वार्ता आयोजना गरिएको थियो, तर कुनै निष्कर्षमा पुग्न सकेन।
वार्ता विफल भएपछि पश्चिम एसियामा शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ। जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा प्रभाव पर्न...
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा ले कानुनी परामर्श सुरु गरेका छन्। हाल उनीहरू दुवै स्वास्थ्य उपचारका लागि विदेशमा रहेका छन्।
आरजु राणा देउवाले विदेशमै बसेर ह्वाट्सएपमार्फत विभिन्न कानुन व्यवसायीसँग पक्राउ पुर्जीबारे सल्लाह गरिरहेकी ...
काठमाडौं । आज पाकिस्तानको इस्लामावादमा इरान र अमेरिकाबीच ऐतिहासिक शान्तिवार्ता हुँदैछ । यसअघि १४ दिनको लागि युद्धविराम घोषणा गरेका इरान र अमेरिकाबीच आज वार्ता हुन लागेको हो । इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले वार्ता अघि बढाउनुअघि दुई महत्वपूर्ण शर्त राखेका छन्—लेबननमा युद्धविराम लागू हुनु र इरानको रोकिएको सम्पत्ति फिर्ता हुनु । बीबीसीको रिपोर्टअनुसार गालिबाफले यी दुवै विषयमा पहिले नै सह...