काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते मंगलबारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेकोहो । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन ...
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर...
काठमाडौं। घरजग्गा कारोबार बढ्न नसकेको सरकारी तथ्यांकले देखाएको छ। कात्तिकको अन्तिममा सरकारले कित्ताकाट खोलेपछि केही बढेको घरजग्गा कारोबार स्थिर देखिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा ५० हजार ८३७ लिखत पारित भएको छ। कात्तिकमा २८ हजार २८२ लिखत पारित भएकामा त्यही महिनाको अन्तिममा सरकारले कित्ताकाल खुलाएपछि मंसिरमा ५१ हजार ६३२ र पुसमा ५१ हजार ८८८ लिखत पारित भएको थियो। पोहोर माघको त...