काठमाडौं । बीमा व्यवसायलाई पारदर्शी र व्यवस्थित गर्न नियमनकारी निकायको भूमिका प्रभावकारी देखिएको छ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प...
काठमाडौं । नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिश...
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उक्त सभा आगामी २०८२ माघ १४ गते बुधबार हेटौँडास्थित होटल एभोकाडो अर्किड रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ। आगामी साधारणसभामा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिने कम्पनीले...