काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। यस अन्तर्गत प्रति इकाई अंकित मूल्य १० दरका १६ करोड रूपैयाँ इकाई जारी गरिनेछ। जसबाट कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड संकलन हुने कम्पनीले जनाएको छ। यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो बन्...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल चयन भएकी छिन् । सञ्चालक समितिको पुस १३ गते आइतबार बसेको बैठकले अर्यालयलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव किशोर लामिछानेले जनाएका छन् । त्यस्तै रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी छनबहादुर भट्टचनलाई बाँकी कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।...