काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस ३० गते, बुधबार, सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टर, गैह्रिधारा, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे १ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोज...
काडमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले पुस ३० गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि क...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले राजीनामा दिएकी छिन्। प्रभु बैंक प्रकरणमा नाम मुछिएपछि प्रभु म्यानेजमेन्टका अध्यक्ष देवी प्रकाश भट्टचनको छोरी शिक्षाले राजीनामा दिएकी हुन्। भट्टचनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै राजीनामा बुझाएकी हुन्। कम्पनीको हिजो अर्थात पुस ७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । यता, प्रभु बैंकमा भएको कर्जा अपचलनको प्रकरणले ब...