काठमाडौं । स्वास्थ्य बीमाको दावीमा सरकारले अस्पतालहरुलाई दिनुपर्ने भुक्तानी नौ अर्ब २५ करोड रुपियाँ देखिएको छ । स्वास्थ्य बीमा बोर्डबाट प्राप्त एक तथ्यांकले चालु आर्थिक बर्ष २०८२–८३ को साउनदेखि कात्तिकसम्मको अवधीको बक्यौता सो बराबर देखिएको हो । अस्पतालले बीमितको उपचार गरेबापत बोर्डमा सो बराबरको दावी गरेका हुन् । बिगतमा बोर्डले लामो समयसम्म अस्पतालहरुलाई आफ्नो दायित्व तिर्न सकेको थिएन । केही समय अघ...
काठमाडौं । प्रभु बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत सीईओ सहित उच्च व्यवस्थापनलाई कार्यकक्षबाटै पक्राउ गरेर झन्डै दुई सातादेखि हिरासतमा राख्दा नियामक नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्र बैंकलाई नै बेवास्ता गर्दै बैंकका सीईओ लगायत उच्च अधिकारीलाई पक्राउ गरेको हो । सीआईबीले १४ मंसिरमा बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराम पोख...
काठमाडौं । जीवन बीमा क्षेत्रकै अग्रणी बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस लिने) गरी जारी बीमालेखहरुमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ ...