काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०।५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश कर प्रयोजनार्थसहित वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वी...
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । गतवर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।...
काठमाण्डौ । आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहीबार बिहान बसेको सञ्चालक समितिको ३९ औं बैठकले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १५ करोड ६४ लाख ६६ हजार नगद सेयरधनीलाई दिन लागेको ह...