काठमाडौं । नियामक निकायको चुस्तताले नै व्यवसायलाई चुस्त दुरुस्त राख्दै अगाडि बढाउन मद्दत गर्दछ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण राजनीति खिचातानीमा पर्दा चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ४ महिनासम्ममा ४४१ उजुरीमध्ये ३९ वटा मात्रैको फैसला गरेको छ । बीमा प्राधिकरणका अनुसार फैसला भएका मुद्दामध्ये १३ वटा मुद्दा सहमतिबाटै टुंगो लगाएको छ । गत आर्थिक वर्षको यही अवधिमा प्राधिकरणले १३१ वट...
काठमाण्डौ । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न गर्न आदेश दिएको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । त्यतिबेला शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरिएको थियो । प्राधिकरणको कार्यकारी निर्देशकबाट पदावधी छँदै हटाइएको भन्दै शाक्यले सर्वो...