काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ३ बजे आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउँदै छन्। संघीय संसद्काण दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीले तय गरेका कार्यक्रम र लक्ष्य हेर्दा १९ खर्बभन्दा माथिको महत्वाकांक्षी बजेट आउने देखिन्छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आइरहेका छन्।...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले असार ५ गतेका लागि साधारणसभा आह्वान गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको करसहित १०। प्रतिशत नगद लाभांश, ५ प्रतिशत बोनस शेयर र ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेलको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा वढुवा गरेको हो । इलाममा जन्मिएका उनी आजभन्दा २० वर्ष अघि राष्ट्र बैंक प्रवेश गरेका थिए । डा। पोखरेलले नेपाल राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल गभर्नरको कार्यलयमा कार्यररत रहेका छन् भने केही समय अघ...