काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको पौने ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित...
काठमाडौं । गृहमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई भिजिट भिसा सेटिङको आरोपमा एनइओसीमा सरुवा गरिएको छ। अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएपछि पौडेलको नाम पनि छानबिनमा आएको थियो। पौडेल यसअघि पनि नक्कली कागजात बनाएर मानिसहरूलाई विदेश पठाउने गिरोहमा संलग्न भएको आरोप लागेको थियो। काठमाडौँ । भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण ९पुनर्जागरण० गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले यसअघि नवीकरण नगरी व्यतीत भएका बीमालेखमा जेठ १२ देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तो छुट ३ वर्षभन्दा बढी व्यतीत बीमालेखमा ५० प्रतिशत, २ देखि ३ वर्षसम्म ७५ प्रतिशत र २ वर्षसम्म व्यतीत बीमालेखमा श...