काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आज जेठ ११ गतेदेखि अवितरित शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको थियो । जसअन्तर्गत मागअनुसार ८५ लाख ९५ हजार ९२८ कित्ता शेयर बिक्री भइसकेको छ । बाँकी बाँडफाँटमा नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । कुल...
काठमाडौं । बीमा चेतनाको विस्तारसँगै बीमा गराउने र जोखिम हस्तान्तरण गर्नेक्रम बढ्दो छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ। सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमालेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ। निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम ...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबनबीमा बीमालेख खरीद गर्नुभएका भरतपुर–३, चितवन निवासी महेश बानीयाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थ...