काठमाडौं । निर्जिवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दैै आएको शिखर इन्स्योरेन्स इक्रा नेपालबाट एए को रेटिङ नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी बनेको शिखर इन्स्योरेन्सले दाबी गरेको छ । नेपालमा आएका भूकम्प, बाढीपहिरो लगायतका महाविपत्तिमा सबैभन्दा छिटो र सबैभन्दा अधिकमात्राम...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीका लागि बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो । कम्पनीका प्रबन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले बीमाको महत्व राम्ररी बुझाउन सकेमा बीमाको दायरा विस्तार हुने ...
काठमाडौं । आफ्नै रेकर्ड बे्रक गर्दै मूल्य वृद्धि भइरहेको सुनको मूल्यमा यो साना ६ हजार दुई सयले प्रतितोलामा मूल्यवृद्धि भएको छ । यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको थियो । अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घट्दै त्यसदिन प्रतितोला सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भयो । आइतबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ६ स...