काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कमपनीका सिईओहरुसँग छलफल गरेका छन् । छलफलमा बीमा क्षेत्रमा सञ्चालनमा रहेका समस्या र समाधानका लागि हुनसक्ने प्रयासमाथि छलफल भएको थियो । जीवन बीमा कम्पनीका सिईओहरुसँगको छलफलपछि निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल भएको थियो । सो छलफलमा अध्यक्ष एक्लै बसेर सिईओहरुसँग गफ गरेका थिए । यसअघिको सुरुवाती ब्रिफिङमा ब...
काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर डा निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।यसअघिका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरको भागमा दिएको जिम्मेवारी नवनियुक्ति गभर्नर डा। पौडेलले डा निलम ढुंगानालाई दिएका छन् । नवनियुक्ति गभर्नर डा।पौडेलले डा निलम ढुंगानालाई हाल दिएको जिम्मेवारी यसअघिका ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छाड्ने भन्ने आज टुंगो लाग्ने भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज आदेश गर्ने तयारी गरेको हो। हेर्दाहेर्दैमा रहेको रवि र छविको निवेदनमा आज जाहेरवालाका तर्फबाट सुरुमा बहस हुनेछ। त्यसपछि रवि र छविका वकिलले जवाफी बहस गर्नेछन् र आदेश आजै सुनुवाउने इजलासको तयारी छ। ...