काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । सोही अनुसार जेठ १५ गतेसम्म कायम इन्स्योरेन्सका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न पाउने छन् । इन्स्योरेन्सले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारि...
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । यस दिन चाँदी तोलामा ५० रु...
काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। ज...