काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्ति सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ। ओझाको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले त्यस्तो आदेश दिएको हो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएकोमा सिफ...
काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद श...
काठमाडौं । बीमा क्षेत्रमा करिब चार दशक व्यतित गरी सो क्षेत्रको ज्ञान हासिल गरिसकेका सुरेशप्रसाद खत्रीलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोहो¥याएको छ । चार वर्षे पहिलो कार्यकाल सकाएर पुनः दोस्रो कार्यकालका लागि कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि सुरु भए पनि सार्वजनिक बिदा भएको हुँदा ...