काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल ११ स्थित महाराजा रिसोर्टमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका लागि नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गरेको छ । यस्तै, कम्प...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा जेठ २९ गते आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको जनाएको छ । नयाँ बोनसदरअनुसार ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् । त्य...