काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६०५.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी १३०.७५ प्रतिशत ...
काठमाडौं । ट्रेड टावर लिमिटेडले बैशाख ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक साधारण शेयर अर्थात आईपीओमा आवेदन दिने बैशाख २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८।६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित ...
काठमाडौं । लघुबिमा कम्पनीहरुले आक्रामक रूपमा व्यवसाय विस्तार गर्न थालेका छन् । कम्पनीहरूले प्रमुख आम्दानीको स्रोतवृद्धि र व्यवसाय विस्तारलाई तीव्र पारेका हुन्। जीवन बिमा कम्पनी र लघु बिमा कम्पनीहरुले चैत महिनामा मात्रै ३२ करोड माथिको प्रथम बिमाशुल्क (बिमा पोलेसी बिक्रीबाट लिइने पहिलो किस्ता) १० करोड रुपैयाँले बढाएका छन्। फागुन महिनामा जीवन बिमा तथा लघुविमा कम्पनीहरुले कुल २२ करोड ५५ लाख रुपैयाँ आर...