काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन ६ हजार ९ सय रुपैयाँले बढेको सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको ...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो । सभा आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०–८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१...
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो साधारणसभा डाकेको छ । सभा जेठ १ गते महाराजा रिसोर्ट, रुपन्देहीमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । सभाले आईपीओ जारीको प्रस्तावसँगसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवका सबै वित्तीय विवरण छ...