काठमाडौं । बैशाख ८ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बैशाख ४ गते सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। ...
काठमाडौं । अग्रणी निर्जीवन बीमकमध्येको, शिखर इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ISO/IEC 27001:2022 प्रमाणीकरण प्राप्त गरेको छ। इन्स्योरेन्सले प्रमाणिकरणसँगै सूचना सुरक्षामा उच्च प्रतिबद्धतालाई प्रमाणित गरेको भन्दै प्रतिकृया दिएको छ। इन्स्योरेन्सले जोखिम व्यवस्थापन, र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यप्रति सधैं समर्पित रहेको जनाएको छ। प्रमाणिकरणले शिखर इन्स्योरेन्सल...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बेसेडर २०२५ घोषण गरेको छ । सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार स...