काठमाडौं । एक लाख ५० हजार पुग्दा यति धेरै मूल्य भनिएको सुन एक दुई महिना नपुग्दै झण्डै दुई लाख वरिपरि पुगिसकेको छ । दिनदिनै मूल्यमा रेकर्ड कायम गर्दै अघि बढेको सुनको मूल्यमा कतिबेला ब्रेक लाग्छ थाहा छैन ? साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो। जुन सो समयसम्मको उच्च मूल्य थियो। सोमबार नयाँ वर्षको सार्वजनिक बिदा पछि मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७००...
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग शुक्रबार भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासँगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण समेत गराएको छ । सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पन...
काठमाडौं । सरकारी स्वामित्वको एक मात्र जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनी साबिक राष्ट्रिय बीमा संस्थानले आठ वर्ष अघिको आर्थिक कारोबारको वित्तीय प्रतिवेदन बल्ल साधारण सभाबाट स्वीकृत गराएको छ। कमजोर संस्थागत सुशासनबाट गुज्रिरहेको यो जीवन बीमकले गत आर्थिक वर्ष २०८०।८१ को साधारण सभा सम्पन्न गरिसक्नुपर्ने समय घर्की सक्दा बल्ल आर्थिक वर्ष २०६९–७० देखि २०७३–७४ को साधारण सभा एकमुष्ठ गरेको छ। यो अवधिको ...