काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ कर...
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको सात महिनामा २४ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन् । चालू आवको साउनदेखि माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क १६ लाख २१ हजार ६७९ वटा बीमालेख बिक्री गरेर संकलन भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार गएको यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबर...