काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह आइतबार मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायबल सजिलो जीवन बीमा योजनाअन्तर्गत घातक रोगसम्बन्धी बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले १५ वर्ष अवधिका लागि १० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका बीमित दीपक रिमाललाई हृदयाघातसम्बन्धी बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार यो योजनाअन्तर्गत हृदयाघातसम्बन्धी दाबी भुक्तानी गरिएको पहिलो घटना हो।
उक्त बीमा पोलिसी कम्पनीको डुम...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य प...