काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, कम्पनीका सञ्चालक समिति र कर्मचारीबाट...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई उपलब्ध गराएको हो।
सहयोग रकम बराबरको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्र...
काठमाडौं । सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो। हालसम्म निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारीसहित उपलब्ध गराइएको सहयोगमध्ये यो सबैभन्दा ठूलो रकम भएको बताइएको छ।
अर्थमन्त्री वाग्लेलाई सूर्य नेपालका प्रबन्ध निर्देश...