काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । घिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो...
काठमाडौं । जीवन बीमा बजारमा अग्रणी कम्पनी नेशनल लइफ इन्स्योरन्स कम्पनीले बीमितको असामयिक निधनपछि मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी भु्क्तानी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको हो । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्या घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो । बीमित घिमिरेको क्यान्सर रोग उपचारको क...
काठमाडौं । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुले हकप्रद शेयरको सहारा लिन गालेका छन् । नियामक निकायको तारन्तारको ताकेतापछि बीमकहरु पुँजी वृद्धिका अनेक उपायको खोजीमा पुगेका हुन् ।
हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्ले पूँजी बढाउन हकप्रदको बाटो रोज...