काठमाडौं । आर्थिक मन्दीको असर सबैतिर देखिएको छ । व्यापार व्यवसाय मात्रै होइन घर जग्गाको कारोबार पनि ठप्प जस्तै भएको छ । तर बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले पनि यस्तो अवस्थामा पनि आशातित व्यापार गरिरहेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यापार गरेका छन्। चालु आवको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत ...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौ बार्षिक साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको साधारण सभा बुधबार रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो। उक्त सभाले कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभाँश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । सो सभाले लेखा परिक...
काठमाडौँ। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ। पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यह...