काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि उपचारका लागि रकम हस्तान्तरण गरेको छ । कम्पनीको अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको हो । गोदावरी नगरपालिका वडा नं १ अत्तरिया निवासी बीमित न...
काठमाण्डौ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बीमा प्राधिकरणले तोकेको शर्तहरुको अधिनमा रहि नागपोखरीमा रहेको बिक्री प्र...
काठमाडौं । आर्थिक मन्दीको असरले सबैतिर प्रहार गरेको छ । वित्तीय क्षेत्र चलायमान नहुँदा वाणिज्य बैंकहरुको समेत नाफामा ह्रास आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक व...