काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड ५२ लाख रुपियाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपियाँ खुद नाफा गरेको थियो । त्यस्तै, चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड रुपियाँ थियो । चालू आवको चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आ...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु बैंक लिमिटेडले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुप...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ बिन्दुमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०।७३ प्रतिशतको गिरावट हो । यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगात...